आजको विनिमयदरः अमेरिकी डलर भाउ ११९.०४ रुपैयाँ, अन्य मुलुकको कति ? 

आजको विनिमयदरः अमेरिकी डलर भाउ ११९.०४ रुपैयाँ, अन्य मुलुकको कति ? 

अर्थ डबली
बिहिवार, असार ३१ २०७८
अर्थ डबली
बिहिवार, असार ३१ २०७८ (अर्काइभ बाट)
  • आजको विनिमयदरः अमेरिकी डलर भाउ ११९.०४ रुपैयाँ, अन्य मुलुकको कति ? 

    काठमाडौं \ नेपाल राष्ट्र बैंकले आज असार ३१ गतेका लागि विभिन्न मुलुकको विदेशी मुद्रा विनिमयदर  तोकेको छ । तपाईले अमेरिकी डलर एकको खरिदमा ११९.०४ रुपैयाँ पर्दछ भने, विक्रीदर ११९.६४ रुपैयाँ तोकेको छ । 
    यस्तै, युरो १ को १४०.३९ रुपैयाँ खरिददर छ भने विक्रीदर  १४१.१० रुपैयाँ रहेको छ । अष्ट्रेलियन डलर १ को खरिदमा ८८.६७ रुपयाँ  र विक्रीदर ८९.१२ रुपैयाँ रहेको छ । यस्तैगरी जापानी येन १० को १०.७७ रुपैयाँ नै रहेको छ भने विक्रीदर १०.८३ रुपैयाँ रहेको छ । 
    हेर्नुस् अन्य मुलुकहरुको कुनको कति छ ? 

    images
    images

    Binimaya.JPG

    साताको लोकप्रीय