गुन्द्रुक काठमाडौंमा २५० प्रतिकेजी, तामा  ९० रुपैयाँ, अन्य तरकारी भाउ कति ?

 गुन्द्रुक काठमाडौंमा २५० प्रतिकेजी, तामा  ९० रुपैयाँ, अन्य तरकारी भाउ कति ?

अर्थ डबली
बिहिवार, असार ३१ २०७८
अर्थ डबली
बिहिवार, असार ३१ २०७८ (अर्काइभ बाट)
  •  गुन्द्रुक काठमाडौंमा २५० प्रतिकेजी, तामा  ९० रुपैयाँ, अन्य तरकारी भाउ कति ?

    काठमाडौं/  तपाई काठमाडौंमा गुन्द्रक वा तामा खाने रहर छ ? अहिले साधरण रायोको गुन्द्रुक प्रतिकेजी २५० रुपैयाँ पर्दछ । यो कालीमाटी फलफूल तथा तरकारीबजार विकास समितिले तोकेको  मूल्य हो ।

    images
    images

     न्यूनतम २५० रुपैयाँ प्रतिकेजी पर्ने गुन्द्रुक अधिकतम मूल्य भने ३०० रुपैयाँ तोकेको छ । यो मूल्य बाहिर खुद्रा बजारमा फरक पर्नसक्छ ।

    यस्तैगरी तामा प्रतिकेजी ९० रुपैयाँ पर्दछ अधिकतम मूल्य १०० रुपैयाँसम्म छ । अब विभिन्न जातका आलुहरुमध्ये रातो आलु केजीको  ४८ रुपैयाँ अधिकतम ५० रुपैयाँसम्म रहेको छ ।

    यस्तै, आलु रातो (भारतीय) ३० रुपैयाँमै पाइन्छ ।  तर, आलु रातो (मुडे)को ४७ रुपैयाँसम्म रहेको छ । आलु सेतो ३६ देखि ३८ रुपैयाँ सम्म भाउ छ । 


    यस्तै, अदुवा केजीको ९० सम्म पर्दछ । काउली स्थानिय ९०, तोफु ९०, गोलभेडा सानो (टनेल) २५ रुपैयाँ र लोकल २० रुपैयाँ रहेको समितिले तोकेको छ । 

     कालीमाटी बजारले तोकेको अन्य तरकारी तथा फलफूलको विवरण हेर्नुस् कुन कति छ मूल्य 

     

     

     

    साताको लोकप्रीय