सार्वजनिक गाडीको भाडा बढेसँगै अब कहाँ जान कति रुपैयाँ लाग्ला ? हेर्नुस् नयाँ भाडादर 

सार्वजनिक गाडीको भाडा बढेसँगै अब कहाँ जान कति रुपैयाँ लाग्ला ? हेर्नुस् नयाँ भाडादर 

अर्थ डबली
शुक्रवार, साउन १ २०७८
अर्थ डबली
शुक्रवार, साउन १ २०७८ (अर्काइभ बाट)
  • सार्वजनिक गाडीको भाडा बढेसँगै अब कहाँ जान कति रुपैयाँ लाग्ला ? हेर्नुस् नयाँ भाडादर 


    काठमाडौँ / सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेसँगै नयाँ भाडादर बृद्धि गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भाडा बृद्धिदर सार्वजनिक गरेको हो ।

    images
    images

    असार २९ गतेको निर्णयअनुसार सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशतले भाडा बृद्धि गरेको छ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय