आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति तोकिएको छ ? हेर्नुस् मूल्यसूचीसहित 

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति तोकिएको छ ? हेर्नुस् मूल्यसूचीसहित 

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  • आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति तोकिएको छ ? हेर्नुस् मूल्यसूचीसहित 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज आइतबारको मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    समितिले तोकेको मूल्य विवरण अनुसार आज आइतबार को मूल्य विवरण अनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, अनार २९० रुपैयाँ, आँप ७५ रुपैयाँ, मालदह आँप ९५ रुपैयाँ तोकिएको छ भने रातो आलु ४९ रुपैयाँ, आलु रातो (भारतीय) २९ रुपैयाँ, मुडेको आलु ४७ रुपैयाँ तोकिएको छ भने सेतो आलुलाई प्रतिकेजी ३१ रुपैयाँ पर्नेछ । 
    हेर्नुस् विस्तृतमा 

     

     

     

     

     

    साताको लोकप्रीय