हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत 

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  • हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत 

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत गरेको छ ।  नेप्सेले आइतबार कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर सूचीृकत गरेको हो । 

    images

    कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश नेप्सेले सूचिकृत गरेको हो । 

    सूचिकृत शेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

    साताको लोकप्रीय