आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्य विवरण 

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्य विवरण 

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्य विवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । 
    मूल्य विवरणअनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, अनार २९० रुपैयाँ, आँप ७५ रुपैयाँ, मालदह आँप ९५ रुपैयाँ, आलु रातो ४९ रुपैयाँ रहेको छ । 

    images
    images

    मुडेको रातो आलु ४६ रुपैयाँ, सेतो आलु ३३ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ रहेको छ भने गुन्दुक २७५ रुपैयाँ रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय