अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट नियुक्त

    काठमाडौँ / अजोड इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । 

    images
    images

    कम्पनीले धितोपत्र सम्बन्धी अभिले राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नका लागि शेयर रजिष्ट्रारमा सिभिल क्यापिटललाई नियुक्त गरेको हो । 

    आइतवार एक कार्यक्रमका बीच कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

    साताको लोकप्रीय