हाम्रो पात्रोबाट देवकोटाको बिदाई

हाम्रो पात्रोबाट देवकोटाको बिदाई

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • हाम्रो पात्रोबाट देवकोटाको बिदाई

    काठमाडौं / नेपालको लोकप्रिय एप्स हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाई लिएका छन् । काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाई गरेका थिए । 

    images
    images

    उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उनको योगदान संस्थाले भबिष्यमा पनि सम्झीरहने बताए । नयाँ यात्राका लागि शुभकामना दिए । बिदाई कार्यक्रममा देवकोटाले आफुले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे । 

    देवकोटाले हाम्रो पात्रोमा आफ्नो समय अविस्रणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए । 

    साताको लोकप्रीय