काठमाडौं/ तपाई कुनै पनि विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? आज साउन ५ गते मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकको मुद्रा सटही दर तोकेको छ ।
अमेरिकी डलर १ को खरिदमा ११९.५० रुपैयाँ तोकेको छ भने, विक्रीदर १२०.१० रुपैयाँ तोकेको छ । त्यस्तै, युरो १ को १४०.७१ रुपैयाँ खरिददर र विक्रीदर १४१.४१ रुपैयाँ रहेको छ ।
अष्ट्रेलियन डलर १ को ८७.८६ रुपैयाँ रहेको छ भने, विक्रीदर ८८.३० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुस् अन्य मुलुकका मुद्रा सटहीदर कति छ ?