युनियन लाइफको सेयर रजिष्ट्रार नियुक्त 

युनियन लाइफको सेयर रजिष्ट्रार नियुक्त 

अर्थ डबली
बिहिवार, साउन ७ २०७८
अर्थ डबली
बिहिवार, साउन ७ २०७८ (अर्काइभ बाट)
  • युनियन लाइफको सेयर रजिष्ट्रार नियुक्त 

    काठमाडौँ /प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । साउन १ गतेदेखि लागु हुने गरी युनियन लाइफले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर सजिष्ट्रारमा नियुक्त गरेको हो ।

    images
    images


     युनियन लाइफ इन्स्योरेन्सको धितापत्र कारोबार सम्बन्धी अभिलेख राख्ने , दाखिला खारेजी गर्ने , नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटलले गर्ने बताइएको छ ।

    साताको लोकप्रीय