बेलायतका स्वास्थ्यकर्मीहरुको तलब तीन प्रतिशतले बृद्धि

बेलायतका स्वास्थ्यकर्मीहरुको तलब तीन प्रतिशतले बृद्धि

अर्थ डबली
बिहिवार, साउन ७ २०७८
अर्थ डबली
बिहिवार, साउन ७ २०७८ (अर्काइभ बाट)
  • बेलायतका स्वास्थ्यकर्मीहरुको तलब  तीन प्रतिशतले  बृद्धि

    बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि  गरिएको सरकारले बुधबार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    images

    राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले बृद्धि गरिदिएको हो ।  
     

    साताको लोकप्रीय