लोकसेवाद्वारा शिक्षा र विविध सेवाअन्तर्गतको लिखित परीक्षाको तालिका सार्वजनिक 

लोकसेवाद्वारा शिक्षा र विविध सेवाअन्तर्गतको लिखित परीक्षाको तालिका सार्वजनिक 

अर्थ डबली
शनिवार, साउन ९ २०७८
अर्थ डबली
शनिवार, साउन ९ २०७८ (अर्काइभ बाट)
  • लोकसेवाद्वारा शिक्षा र विविध सेवाअन्तर्गतको लिखित परीक्षाको तालिका सार्वजनिक 

    काठमाडौँ / लोकसेवा कार्यालयले स्थानीय तहको विविध सेवा, सहायक स्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको द्वितीय चरणको लिखित परीक्षाको परीषा भवन कायम गरेको छ । 

    images

    लोकसेवाले विज्ञापन नम्बर १२०१६-०७५–५६ (खुला), विधि सेवा, चौथो तह, सहायक महिला विकास विकास निरीक्षक पदमा काठमाडौँ परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत गराउने उम्मेदवारहरुमध्ये प्रथम चरणको लिखित परक्षिामा उत्तीर्ण उम्मेदवारहरुलाई द्वितीय चरणको परीक्षामा सहभागी हुन हुन आग्रह गरेको छ । 
    हेर्नुस् सूचना 

    exam loksewa1.JPG

    त्यस्तै, स्थानीय तहको शिक्षा सेवा, छैटौं तह (प्राविधिक), अधिकृत पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन समेत कायम गरेको छ । शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौं तह, अधिकृत पदमा काठमाडौँमा परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत गराउने उम्मेदवारहरुमध्ये प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई परीक्षामा सहभागी हुन भनेको छ । 
    हेर्नुस् सूचना 

    loksewa exam.JPG

    साताको लोकप्रीय