images
images

भूकम्प प्रभावितलाई युनिलिभरको सहयोग

भूकम्प प्रभावितलाई युनिलिभरको सहयोग

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • भूकम्प प्रभावितलाई युनिलिभरको सहयोग

    काठमाडौँ / युनिलिभर नेपालले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितलाई अत्यावश्यक सहायता सामग्री उपलब्ध गराएको छ । 

    images
    images
    images
    images

    मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरूप प्रभावित क्षेत्रमा अत्यावश्यक सहायता सामग्री उपलब्ध गराइएको कम्पनीले बताएको हो । 

    कम्पनीले हर्लिक्स, सुप, औषधोपचार सामग्री, ७०० थान कम्बल, २५० थान पाल र खाद्यान्न सामग्री प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरेको हो । 

    कम्पनीले स्थानीय तह, संघसंस्था र समुदायसँगको समन्वयमा ती सामग्री वितरण गरेको हो । संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पुर्‍याउन र समुदायको पुर्र्निर्नर्माणमा सहायता प्रदान गर्न थप प्रतिबद्ध रहेको कम्पनीले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार