बीमा दाबी भुक्तानी मार्गदर्शन जारी : २ लाखसम्मको दाबी १५ दिनभित्र भुक्तानी गर्नुपर्ने (पूर्णपाठसहित)

बीमा दाबी भुक्तानी मार्गदर्शन जारी : २ लाखसम्मको दाबी १५ दिनभित्र भुक्तानी गर्नुपर्ने (पूर्णपाठसहित)

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    बीमा दाबी भुक्तानी मार्गदर्शन जारी : २ लाखसम्मको दाबी १५ दिनभित्र भुक्तानी गर्नुपर्ने (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धमा नयाँ मार्गदर्शन जारी गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको हो । 

    उक्त मार्गदर्शन अनुसार अब बीमकले जीवन र निर्जीवन तर्फको २ लाख रुपैयाँसम्मको दाबी भुक्तानीलाई सानो दाबी मान्नु पर्नेछ । र, सो रकमसम्मको दाबी भुक्तानी कम्पनीले दाबीको विवरण पत्र पाएको १५ दिनभित्र गर्नुपर्ने छ । 

    दाबी भुक्तानी सम्बन्धि मार्गदर्शनको पूर्णपाठ पढ्नुहोसः

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार