images
images

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकि छिन् ।

    images
    images

    बैंकले उनीलाई आगामी चार वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

    बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा घिमिरेलाई भदौ ३० गते देखि लागू हुने गरी नियुक्त गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार