images
images

कालापत्थरको यात्रामा खुलेका मनमोहक हिमाली दृश्य (तस्बिर)

कालापत्थरको यात्रामा खुलेका मनमोहक हिमाली दृश्य (तस्बिर)

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • कालापत्थरको यात्रामा खुलेका मनमोहक हिमाली दृश्य (तस्बिर)

    एक सातायता मौसममा सुधार आएपछि सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने पर्यटक बढ्न थालेका छन् । 

    images
    images
    images
    images

    gorsep.JPG

    खुम्बु पासाङल्हमु गाउँपालिका–४ स्थित गोरकसेप क्षेत्र । यही क्षेत्र हुँदै पर्यटक तथा आरोही कालापत्थर र सगरमाथा बेसक्याम्प जाने गर्छन् ।

    Lotse.JPG

    मौसम अनुकूल हुँदा कालापत्थरबाट सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल देखिन्छ।

    himal.JPG

    कालापत्थर जाने पर्यटकहरू बाटोमा चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै थकान मेट्ने गरेका छन् । 

    himal bird.JPG

    कालापत्थर जस्ता उच्च हिमाली क्षेत्रमा खोङ्मा चरा  पाइन्छ । 

     तस्बिर : कमलकुमार बस्नेत/रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार