images
images

सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

शुक्रवार, फागुन १६ २०८१
शुक्रवार, फागुन १६ २०८१
  • images
    images
    सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
    images
    images

    काठमाडौँ / शुक्रबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ । यसअघि भने १ लाख ७० हजार ३ सय रुपैयाँ थियो । 

    यता, चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । यसअघि तोलामा १ हजार ९४५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार