नेपाली भूमिमा भारतीय पक्षले निर्माण गर्न लागेको तटबन्ध (फोटो)

नेपाली भूमिमा भारतीय पक्षले निर्माण गर्न लागेको तटबन्ध (फोटो)

अर्थ डबली
सोमवार, चैत ३० २०७७
अर्थ डबली
सोमवार, चैत ३० २०७७ (अर्काइभ बाट)
  • नेपाली भूमिमा भारतीय पक्षले निर्माण गर्न लागेको तटबन्ध (फोटो)

    नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्दै ।

    images
    images

    नेपाली भूमिमा पर्ने सो क्षेत्रमा तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुने भएपछि अहिले सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न थालेका छन् । तस्वीरः नरेन्द्रसिह कार्की,रासस

    साताको लोकप्रीय