आज काउली, काक्रो, किवि, कुरीलोदेखि अन्य फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुुस् मूल्यविवरण 

आज काउली, काक्रो, किवि, कुरीलोदेखि अन्य फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुुस् मूल्यविवरण 

अर्थ डबली
बिहिवार, बैशाख ९ २०७८
अर्थ डबली
बिहिवार, बैशाख ९ २०७८ (अर्काइभ बाट)
  • आज काउली, काक्रो, किवि, कुरीलोदेखि अन्य फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुुस् मूल्यविवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्य विवरण अनुसार आज काउली (स्थानिय)को औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ तोकिएको छ । 

    images
    images

    त्यस्तै, रातो आलु ३०.५० रुपैयाँ, आलु रातो (भारतीय) २६.५० रुपैयाँ र सेतो आलु २३.५० रुपैयाँ तोकिएको छ भने गोलभेडा सानो (तराई) १९ रुपैयाँ र सानो गोलभेडा (लोकल १२.५० रुपैयाँ रहेको छ । 

    यसैगरी काक्रो (लोकल)को औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, हाइब्रीड काक्रो ३५ रुपैयाँ, कागती २५० रुपैयाँ, किवि ४५० रुपैयाँ, कुरीलो ४५० रुपैयाँ र केरा एक दर्जनलाई ११५ रुपैयाँ पर्ने समितिको मूल्यविवरणमा उल्लेख छ । 
    हेर्नुस् मूल्यविवरण 

    साताको लोकप्रीय