काठमाडौँ / मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका ।
केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो ।
तस्वीर : रोशन सापकोटा/रासस
लामो समयपछि काठमाडौँमा मौसम सुधार आएसँगै चकमन हिमालको दृश्य ।
तस्वीर : रत्न श्रेष्ठ/ रासस