रोजगारीः एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्समा अवसर

रोजगारीः एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्समा अवसर

अर्थ डबली
बिहिवार, बैशाख १६ २०७८
अर्थ डबली
बिहिवार, बैशाख १६ २०७८ (अर्काइभ बाट)
  • रोजगारीः एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्समा अवसर

    काठमाडौं/  शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । 
     कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनिएको छ ।

    images
    images

    निर्जीवन बीमा क्षेत्रकै अग्रणी इन्स्योरेन्स कम्पनीले एसएलसी उत्र्तिणलाई अझै विशेष अवसर दिएको छ ।
    उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 
     शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ । 
    यसपटकका लागि खुलाइएको अभिकर्ताका लगि आवेदन दिने अन्तिम मिति बैशाख १७ गते साँझ ५ बजेसम्म रहेको छ । अभिकर्ता बन्न चाहानेले पचष्उभलमचब२कजष्पजबचष्लकगचबलअभ।अयm मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ । 


    कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो

    यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट धधध।कजष्पजबचष्लकगचबलअभ।अयm बाट पनि लिन सकिन्छ ।

    साताको लोकप्रीय