आलु ३६.५०, स्थानीय काउली २५ र कुरीलोलाई प्रतिकेजी ९५० रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति ? 

आलु ३६.५०, स्थानीय काउली २५ र कुरीलोलाई प्रतिकेजी ९५० रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति ? 

अर्थ डबली
सोमवार, बैशाख २७ २०७८
अर्थ डबली
सोमवार, बैशाख २७ २०७८ (अर्काइभ बाट)
  • आलु ३६.५०, स्थानीय काउली २५ र कुरीलोलाई प्रतिकेजी ९५० रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति ? 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको मूल्यविवरण प्रकाशित गरेको छ । 

    images
    images

    विवरणअनुसार रातो आलुको औसत मूल्य ३६.५० रुपैयाँ, भारतीय रातो आलु २७.५० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती २१० रुपैयाँ, कुरीलो ९५० रुपैयाँ, लोकल काक्रो ४५ रुपैयाँ र लोकल गाजर ४५ रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, गान्टे मूला ७५ रुपैयाँ, गोलभेडा १७.५० रुपैयाँ, लोकल गोलभेडा १२.५० रुपैयाँ, घिउ सिमी (राजमा) ६५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, घिरौला प्रतिकेजी ४५ रुपैयाँ, चमसूरको साग ४५ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ प्रतिकेजी कारोबार हुने समितिले जनाएको छ । 
    विस्तृतमा हेर्नुस् 

    साताको लोकप्रीय