चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

अर्थ डबली
बुधवार, जेठ ५ २०७८
अर्थ डबली
बुधवार, जेठ ५ २०७८ (अर्काइभ बाट)
  • चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

    images
    images

    चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
     
    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टरका प्रतिनिधिलाई पिपिई, मास्क, पञ्जा, सेनिटाइजर तथा विभिन्न औषधि हस्तान्तरण गरे । 

    Chember news1.JPG

    चेम्बरले केही दिनभित्रै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर र कन्सन्टे«टर पनि उपलध गराउने जनाइएको छ ।

    साताको लोकप्रीय