भारतमा संक्रमित हुने भन्दा निको हुने बढी, अन्य देशहरूमा कस्तो छ अवस्था ? हेर्नुस् विवरण

भारतमा संक्रमित हुने भन्दा निको हुने बढी, अन्य देशहरूमा कस्तो छ अवस्था ? हेर्नुस् विवरण

अर्थ डबली
बिहिवार, जेठ ६ २०७८
अर्थ डबली
बिहिवार, जेठ ६ २०७८ (अर्काइभ बाट)
  • भारतमा संक्रमित हुने भन्दा निको हुने बढी, अन्य देशहरूमा कस्तो छ अवस्था ? हेर्नुस् विवरण

    काठमाडौँ / भारतमा गत २४ घण्टामा ३ लाख ६८ हजार ९८० संक्रमित निको भएका छन् । सोही अवधिमा मृत्यु हुनेको संख्यामा पनि केही कमि आएको छ ।

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार बितेको २४ घण्टामा भारतमा थप २ लाख ७६ हजार २६१ संक्रमित थपिएका छन् भने ३ हजार ८८० को मृत्यु भएको छ । यसैगरी अमेरिकामा बितेको २४ घण्टामा २८ हजार ५४१ संक्रमित थपिएका छन् भने ४५ हजार ८५३ निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    साताको लोकप्रीय