नेता भिम रावल भन्छन् – अनुमोदन नै नभएको एमसीसीलाई बजेट !, लम्पसारबादी ओलीको विरोध गरौं

नेता भिम रावल भन्छन् – अनुमोदन नै नभएको एमसीसीलाई बजेट !, लम्पसारबादी ओलीको विरोध गरौं

अर्थ डबली
आइतवार, जेठ १६ २०७८
अर्थ डबली
आइतवार, जेठ १६ २०७८ (अर्काइभ बाट)
  • नेता भिम रावल भन्छन् – अनुमोदन नै नभएको एमसीसीलाई बजेट !, लम्पसारबादी ओलीको विरोध गरौं

    काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)) नेता भिम रावलले प्रधानमन्त्री ओलीको लम्पसारबादी कुकार्यको तत्काल विरोध गर्न आग्रह गरेका छन् ।

    images

    संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि ओलीले बजेट बजेट छुट्याउनु राष्ट्रघाती भएको बताएका छन् ।

     नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री ओलीलाई नेता रावलले चेतावनी दिएका छन् ।

    आफ्नो सामाजिक सञ्जाल ट्वीट मार्फत कडा टिप्पणी गर्दै ओलीले अनुमोदन नै नभएको एमसीसीमा बजेट खन्याउनु लम्पसारबादी चिन्तन भएको बताए । प्रधानमन्त्री ओली गलत बाटोमा हिडिरहेको भन्दै उनले कडा टिप्पणी गर्दै आएका छन्।  

     

    गलत  चिन्तन र व्यवहारकै परिणाम  भएको बताउँदै देशभक्त नेपालीहरूमा विरोध गर्न आग्रह समेत गरे । दोस्रो पटक पनि प्रतिनिधि सभा विघटन गरेर ओलीले अर्थविद्हरुको आग्रहलाई लत्याउँदै हिजो शनिबार पपुलर बजेट ल्याएका छन् । 

    साताको लोकप्रीय