बुधबार सुनचाँदीको मूल्य स्थिर

बुधबार सुनचाँदीको मूल्य स्थिर

अर्थ डबली
बुधवार, जेठ १९ २०७८
अर्थ डबली
बुधवार, जेठ १९ २०७८ (अर्काइभ बाट)
  • बुधबार सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ / आज बुधबार सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । केही दिनयता उतारचढाव आइरहेको सुनको भाउ आज भने स्थिर भएको हो । 

    images
    images

    यता, चाँदीको भाउ पनि स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा नै कारोबार गर्न सकिने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय