कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष प्रसारण 

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष प्रसारण 

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष प्रसारण 

    काठमाडौँ / नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस्ले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । 

    images
    images

    युरो कप २०२०सँगै अब उक्त च्यानलले अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो । 

    जुन १४ बाट सुरू भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरू सहभागी दक्षिण अमेरिकी देशहरूको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् । 

    नेपाली समय अनुसार मध्यरात तथा बिहानीपख हुने खेलहरू डिशहोमको रियालिटी टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरूले हेर्न सक्नेछन् ।  
     

    साताको लोकप्रीय