मुडेको आलु प्रतिकेजी ४२.५०, लोकल गोलभेडा १७.५० र न्यूरो ६५ रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूलको भाउ कति ? 

मुडेको आलु प्रतिकेजी ४२.५०, लोकल गोलभेडा १७.५० र न्यूरो ६५ रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूलको भाउ कति ? 

अर्थ डबली
शुक्रवार, असार ४ २०७८
अर्थ डबली
शुक्रवार, असार ४ २०७८ (अर्काइभ बाट)
  • मुडेको आलु प्रतिकेजी ४२.५०, लोकल गोलभेडा १७.५० र न्यूरो ६५ रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूलको भाउ कति ? 

    काठमाडौँ /  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारी  र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । समितिको प्रकाशित विवरण अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४३.५० रुपैयाँ, मुडेको आलु ४२.५० रुपैयाँ रहेको छ भने कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ २० रुपैयाँ रहेको छ । 

    images
    images

    सानो लोकल गोलभेडा १७.५० रुपैयाँ, हरियो तरबुजा ३२.५०रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ र न्यूरो ६५ रुपैयाँ रहेको छ । 
    विस्तृमा हेर्नुस् 

    साताको लोकप्रीय