काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाटस्थित आफ्नो भवनमा आज एक कार्यक्रम आयोजना गरी स्व. सूकूना गूरुङको मृत्यू दावी भूक्तानी गरेको छ ।
स्व.सूकूना गूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत श्री जीवन वीमालेख खरीद गरेकी थिइन् ।
सन् २०२१ मे २८ मा निजको कोरोनाको कार०ाबा६ मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत ५६ लाख ३० हजार रुपैयाँ स्व। गूरुéको इच्५ाइएको व्यक्ति निजको ५ोरा बिजेन्द्र गुरुङलाई भूक्तानी गरेको हो ।
उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरे ।
कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको ५ दिन भित्र नै दाबी फर्छ्यौट गरिएको दाबी विभागका प्रमूख नबिन श्रेष्ठले जानकारी गराए ।