इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

    काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । नेपाल एग्रोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकको यही जेठ ११ गतेको पत्रअनुसार दुई संस्थाबीच मर्जरसम्बन्धमा सहमति भएको हो ।

    images
    images


    यसैगरी नेपाल एग्रो लघुवित्तको कम्पनी सचिवको म्याद थप भएको छ । यही जेठ ३० गते बसेको ६४ औँ बैठकले कम्पनी सचिव दिपक पराजुलीको म्याद थप गर्ने निर्णय गरहेको हो ।

    यही असार १ गतेदेखि लागू हुने गरी पराजुलीलाई कम्पनी सचिवमा एक बर्षका लागि नियुक्त गरेको हो । २०७७ जेठ २९ गतेको बैठकले पराजुलीलाई कम्पनी सचिवमा नियुक्त गरेको थियो । 

    साताको लोकप्रीय