नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै दाहाल

नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै दाहाल

अर्थ डबली
बुधवार, असार ९ २०७८
अर्थ डबली
बुधवार, असार ९ २०७८ (अर्काइभ बाट)
  • नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको  प्रतिनिधित्व गर्दै  दाहाल

    काठमाडौँ / नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सहसचिव दाहाल नेपाल बैंकको सञ्चालकमा मनोनित भएका हुन् ।

    images

    अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा यसअघि केदार प्रसाद पनेरु रहेकोमा मन्त्रालयले उनको स्थानमा दाहाललाई मनोनित गरेको हो । 

    साताको लोकप्रीय