चर्चित समाचार
  • काठमाडौँमा तरकारीको मूल्य : तितो करेला, लौका, परवर, चिचिण्डो केजीको ३० रुपैयाँ भन्दा कम, आलु, गोलभेँडा कति पर्दछ ?

    काठमाडौँमा तरकारीको मूल्य : तितो करेला, लौका, परवर, चिचिण्डो केजीको ३० रुपैयाँ भन्दा कम, आलु, गोलभेँडा कति पर्दछ ?

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    काठमाडौँमा तरकारीको मूल्य : तितो करेला, लौका, परवर, चिचिण्डो केजीको ३० रुपैयाँ भन्दा कम, आलु, गोलभेँडा कति पर्दछ ?

    काठमाडौंमा आज शुक्रबार गोलभेडा ठूलो(नेपाली) ७० रुपैयाँ केजीमा पाइन्छ भने अधितम८० रुपैयाँसम्म पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको । यस्तै सानो गोलभेडा लोकलन्यूतनतम२५ रुपैयाँ रहेको छ । टनलेको भने ४० रुपैयाँ रहेको छ ।

    यस्तैगरी आलु रातो आलु ६० रुपैयाँ रहेको छ । मुढेको ५० रुपैयाँ रहेको छ ।  सुकेको प्याज ८५ रुपैयाँ देखि ९० रुपैयाँसम्म रहेको छ । बन्दा (लोकल) २० रुपैयाँ केजी काउली स्थानिय ७०, सेतो मूला (हाइब्रीड) ३०, भन्टा लाम्चो ४०, बोडी (तने) ५०देखि ५५ रुपैयाँ सम्म रहेको छ । 

    हरेक दिन कालीमाटी बजारले तरकारीको मूल्य विवरण सार्वजनिक गर्दछ । बजारमा खुद्रा मूल्य भने केही फरक पर्दछ । घिउ सिमी (लोकल) ७०, राजमा, १२० रुपैयाँ पर्दछ । यस्तैगरी तितो करेला ३५, लौका ३० परवर (लोकल) ३०, चिचिण्डो २५ रुपैयाँ पर्ने जनाएको छ । यस्तैगरी कुरिलो २००, ब्रोकाउली १२०, सेलरी १६०, पुदीना १६०, तोफु १५०, कागती २००, ताजा माछा (रहु)३३०, राजा च्याउ २८० रुपैयाँ रहेको छ ।

    विस्तृत विवरणमा हेर्नुहोस्

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार