नविल बैंकको कम्पनी सचिवमा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी नियुक्त

नविल बैंकको कम्पनी सचिवमा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी नियुक्त

अर्थ डबली
बुधवार, असार ३० २०७८
अर्थ डबली
बुधवार, असार ३० २०७८ (अर्काइभ बाट)
  • नविल बैंकको कम्पनी सचिवमा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी नियुक्त

    काठमाडौँ / नविल बैंक लिमिटेडले कम्पनी सचिवमा नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीलाई नियुक्त गरेको छ । 

    images
    images

    बैंकको यही असार २९ गते बसेको सञ्चालक समितिको ५६९औं बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।  

    Nabil bank news .JPG

    साताको लोकप्रीय