के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? देशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले माग्यो कर्मचारी (विज्ञापनसहित)

के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? देशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले माग्यो कर्मचारी (विज्ञापनसहित)

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? देशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले माग्यो कर्मचारी (विज्ञापनसहित)

    काठमाडौँ /  विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले विभिन्न पद तथा सेवामा पदपूर्तिको माग गरेका छन् । 
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अधिकृत (कोभिड व्यवस्थापन)का चार जना र फार्मेसी सहायक (करार) दुई जना माग गरेको छ । 

    images

    vanccy].png

    यसैगरी घरपझोङ गाउँपालिका, जोमसोम मुस्ताङले पनि कृषि अधिकृतको विज्ञापन खुला गरेको छ । गाउँपालिकोले छैटौं तहको कृषि अधिकृत पदमा एक जना माग गरेको हो । 

    job.png

    मुस्ताङकै श्री जनकल्याण आवासिय विद्यालय घरपझोङ ३ स्याङ, मुस्ताङका लागि रिक्त दरबन्दी अन्तर्गत अस्थायी करार शिक्षक माग गरेको छ । विद्यालयले निमावि तृतीय श्रेणीमा एक जना शिक्षकका लागि आवेदन माग गरेहको हो । 

    teacher.png

    सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि विभिन्न पद र संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आन्तरिक लेखा परिक्ष विभागका लागि अधिकृत १ जना, योजना अनुगमन कर्जा विभागका लागि अधिकृत १ जना, सूचना तथा प्रविधि विभागमा १ जना अधिकृति र सहायक तहमा केही कर्मचारीहरू माग गरेको हो । 

    supar laghubitta.png

    त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि विभागी प्रमुख १ जना र अन्य विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

    vanccy.png

    साताको लोकप्रीय