यस्तो देखियो कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी (फोटोफिचर)

यस्तो देखियो कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी (फोटोफिचर)

अर्थ डबली
शनिवार, फागुन १४ २०७८
अर्थ डबली
शनिवार, फागुन १४ २०७८ (अर्काइभ बाट)
  • यस्तो देखियो कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी (फोटोफिचर)

    काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फर्नेक्स ट्रेड एण्ड इभेन्टले कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना गरेको छ । 

    images
    images

    कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले फागुन १३ गतेदेखि बाग्मती प्रदेशअन्तर्गत चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा भइरहेको उक्त प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू रहेका छन् । 

    Krishimela chitawan (3).JPG

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका स्टलहरूमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम् औजार, उपकरण, केराखेती, थोपा सिचाई, र बिषादीरहित कृषिका बारेमा तालिम एवं गोष्ठी समेत सञ्चालन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । 

    मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने मेला आज १४ गते शनिबार र भोलि १५ गते आइतबारसम्म चल्नेछ । 

    Krishimela chitawan (12).JPG

    उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरूको प्रदर्शनी लगायत डेमो पनि भइरहेको छ । 

    हेर्नुस् फोटोफिचर 

    Krishimela chitawan (14).JPG

     

    साताको लोकप्रीय