चर्चित समाचार
  • नाडा अटो शो २०२३ मा हुन्डाईको स्टलमा इभि र पेट्रोल गाडी, नयाँ उत्पादनमा आकर्षण बढ्यो

    नाडा अटो शो २०२३ मा हुन्डाईको स्टलमा इभि र पेट्रोल गाडी, नयाँ उत्पादनमा आकर्षण बढ्यो

    शुक्रवार, भदौ २९ २०८०
    शुक्रवार, भदौ २९ २०८०
  • नाडा अटो शो २०२३ मा हुन्डाईको स्टलमा इभि र पेट्रोल गाडी, नयाँ उत्पादनमा आकर्षण बढ्यो

    काठमाडौँ / नाडा अटो शोमा हुन्डाईले शोमा आफ्नो प्रोडक्ट रेन्ज सबै देखाउने प्रयास गरेको छ । कम्पनीले आफ्नो पछिल्लो उत्पादन माइक्रो एसयूभी एक्सटरदेखि प्रिमियम इलेक्ट्रिक क्रसओभर एसयूभी आयोनिक–५ सम्म प्रदर्शनीमा राखेको छ । 

    नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तत्काल बिक्री सुरु नहुने भएको कारण एक्सटरलाई भने प्रदर्शनीबाट हटाएको छ भने आयोनिक–५ लाई पनि हटाएको छ ।  कम्पनीले एक्सटरको मूल्य पनि तोकेको छैन ।

    2.JPG

    कम्पनीले भेन्यू, ग्राण्ड आई १० नियोस, इलेक्ट्रिक कोना, आई २०, क्रेटा र टुसानसमेत प्रदर्शनीमा राखेको छ । 

    news.JPG

    अटो शोमा विद्युतीय सवारी साधानमा अवलोकनकर्ता र खरिदकर्ता झुम्मिएपछि कम्पनीले कोना र आयोनिक–५लाई प्राथमिकता दिएको हो । नयाँ मोडल एक्सटरमा पनि आकर्षण बढेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार