images
images

भाटभटेनीद्वारा भूकम्प प्रभावितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग

भाटभटेनीद्वारा भूकम्प प्रभावितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • images
    images
    भाटभटेनीद्वारा भूकम्प प्रभावितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ / भाटभटेनी सुपरमार्केटले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भाटभटेनीले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम बराबरको चेक उपलब्ध गराएको हो।

    भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सो रकमको चेक प्रदान गरेका हुन् । भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको निर्देशक गुरुङले बताए । 

    तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु  र सय भन्दा धेरै घाइते भएएका थिए । भूकम्प प्रभावितका लागि विभिन्न संस्थाहरूबाट सहयोग जुटिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार