images
images

सिन्धु विकास बैंकले बोलायो साधारण सभा, हकप्रद जारी गर्ने प्रस्ताव छलफल हुने, बुक क्लोज कहिले ?

सिन्धु विकास बैंकले बोलायो साधारण सभा, हकप्रद जारी गर्ने प्रस्ताव छलफल हुने, बुक क्लोज कहिले ?

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • सिन्धु विकास बैंकले बोलायो साधारण सभा, हकप्रद जारी गर्ने प्रस्ताव छलफल हुने, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ / सिन्धु विकास बैंक लिमिटेडले आगामी फागुन २८ गते १४औँ तथा १५औँ बार्षिक साधारण सभा बोलाएको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ मा काभ्रेपलान्चोक, धुलिखेलस्थित होटल मिरावलमा साधारण सभा बोलाउनने  निर्णय गरेको हो ।

    साधारण सभा प्रयोेजनका लागि बैंकले फागुन १५ गते बिहीबार एक दिन सेयर नामसारी दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ः१ (प्रत्येक २ सेयरमा १ हकप्रद) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत साधारण सभामा पेश गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार