images
images

एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ

एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ

    काठमाडौँ / एनएलजी इन्स्योरेन्स कम्पनीले ए माइनस रेटिङ प्राप्त गरेको छ । रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्स कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको हो ।

    images
    images
    images
    images

    वित्तीय दायित्वका आधारमा इक्रा नेपालले एनएलजी इन्स्योरेन्सलाई (इक्राएनपी आइआर) ए माइनस रेटिङ प्रदान गरेको हो ।

    जसले वित्तीय दायित्वको समयमै पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुले कम जोखिम बहन गर्दछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार