चर्चित समाचार
  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, कहिलेदेखि हुन्छ कार्यान्वयन ?

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, कहिलेदेखि हुन्छ कार्यान्वयन ?

    सोमवार, कार्तिक २७ २०८०
    सोमवार, कार्तिक २७ २०८०
  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, कहिलेदेखि हुन्छ कार्यान्वयन ?

    काठमाडौँ / सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

    “टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो,” मन्त्री शर्माले भनिन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन जतोकिएको मन्त्री शर्माले बताइन् । 

    मन्त्री शर्माले भनिन्, “टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ । त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार