images
images

ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा मंसिर २८ गते, लाभांश प्रस्ताव पारित गरिने

ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा मंसिर २८ गते, लाभांश प्रस्ताव पारित गरिने

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैंकको बार्षिक साधारण सभा मंसिर २८ गते, लाभांश प्रस्ताव पारित गरिने

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

    images
    images

    कम्पनीको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभा बोलाएको हो । सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको हुँदा मंसिर १२ गते सम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार