images
images

एनएमबि लघुवित्तले पनि पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने

एनएमबि लघुवित्तले पनि पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • एनएमबि लघुवित्तले पनि पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने

    काठमाडौँ / एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।

    images
    images
    images
    images

    गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा रहेको भन्दै कम्पनीले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने जानकारी दिएको हो । 

    सभा आगामी चैत मसान्तसम्म साधारण सभा सम्पन्न गर्ने नेप्सेमार्फत कम्पनीले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार