images
images

आइएमई पे एपमा रु. १ को खेल :  उपहार स्वरूप अल्टिमा लाइफस्टाइलको प्रोडक्ट पाइने

आइएमई पे एपमा रु. १ को खेल :  उपहार स्वरूप अल्टिमा लाइफस्टाइलको प्रोडक्ट पाइने

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    आइएमई पे एपमा रु. १ को खेल :  उपहार स्वरूप अल्टिमा लाइफस्टाइलको प्रोडक्ट पाइने

    काठमाडौँ  / नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ । 

    images
    images

    यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरू राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नुहुन्छ । 

    यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पे मार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्नुहुन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार