images
images

एनएमबि लघुवित्तले यस वर्ष आफ्ना शेयरधनीहरूलाई लाभांश नदिने

एनएमबि लघुवित्तले यस वर्ष आफ्ना शेयरधनीहरूलाई लाभांश नदिने

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • एनएमबि लघुवित्तले यस वर्ष आफ्ना शेयरधनीहरूलाई लाभांश नदिने

    काठमाडौँ / एनएमबि लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलई लाभांश नदिने भएको छ। 

    images
    images
    images
    images

    कम्पनीको फागुन ११ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    संस्थाले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने भएको छ ।

    बैठकले आर्थिक वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार