images
images

हिमालयन बैङ्कको इटहरी शाखा – २ लाई इनरुवा नगरपालिकामा स्थानान्तरण

हिमालयन बैङ्कको इटहरी शाखा – २ लाई इनरुवा नगरपालिकामा स्थानान्तरण

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • हिमालयन बैङ्कको इटहरी शाखा – २ लाई इनरुवा नगरपालिकामा स्थानान्तरण

    काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्कलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरूमध्ये इटहरी शाखा स्थानान्तरण गरेको छ । बैङ्कले इटहरी शाखा – २ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं १, सुनसरीबाट चैत्र १ गते देखि विभिन्न बैङ्किङ्क सेवा विस्तार गरेको हो । 

    images
    images
    images
    images

    बैङ्कको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैङ्क, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेकी थिइन् । 

    उक्त समारोहमा इनरुवाका मेयर, उप-मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुखलगायत बैङ्कका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।

    हाल बैङ्कले नेपालभरि फैलिएका १७४ कूल शाखा सङ्ख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैङ्किङ्क सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार