images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २३ कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ? (सूचीसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २३ कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ? (सूचीसहित)

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • images
    images
    सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २३ कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ? (सूचीसहित)

    काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । 

    images
    images

    तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख गरेको छ । 

    कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

    undefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार