images
images

आज रामनवमी मनाइँदै, व्रत बसेर रामगीता पाठ गर्ने परम्परा

आज रामनवमी मनाइँदै, व्रत बसेर रामगीता पाठ गर्ने परम्परा

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • आज रामनवमी मनाइँदै, व्रत बसेर रामगीता पाठ गर्ने परम्परा

    काठमाडौँ / आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । 

    images
    images

    हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ।

    भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।

    “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्त्व छ”, उनले भने, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार