काठमाडौँ / आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमा १३४ रुपैयाँ २७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद मूल्य १४५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ७६ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ६८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्