images
images

सूचना तथा सञ्चार क्षेत्रको वृद्धि ४.९१ प्रतिशत हुने प्रक्षेपण

सूचना तथा सञ्चार क्षेत्रको वृद्धि ४.९१ प्रतिशत हुने प्रक्षेपण

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    सूचना तथा सञ्चार क्षेत्रको वृद्धि ४.९१ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर करिब ५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

    images
    images

    राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको वार्षिक लेखा तथ्यांक प्रतिवेदन अनुसार यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो । 

    यस आर्थिक बर्षमा कम्प्यूटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान कार्यालयको छ ।

    गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत कायम गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार