images
images

खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई सोध्यो ७ दिने स्पष्टीकरण, कुन–कुन ? (सूचनासहित)

खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई सोध्यो ७ दिने स्पष्टीकरण, कुन–कुन ? (सूचनासहित)

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई सोध्यो ७ दिने स्पष्टीकरण, कुन–कुन ? (सूचनासहित)

    काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ ।  

    images
    images

    कालो सूचीमा  सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार या  प्रमाण भए सूचना प्राप्त भएको लिखित स्पष्टीकरण पेस गर्नु आग्रह गरिएको हो । 

    'सम्बन्धित कम्पनीको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ । 

    तसर्थ सो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको जानकारी गराइन्छ' सूचनामा भनिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार